कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । रुपन्देही, भक्तपुर, काभ्रे र मोरङका एक–एक जनाको उपचारका क्रममा ज्यान गएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । भक्तपुरको कोरिया मैत्री अस्पतालमा भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको मृत्यु भएको छ । … Continue reading कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु